मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक कर्जा समझदारी
lokaantar.com

मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा प्रदान गर्दै आएको व्यवसायीहरूको छाता संगठन ‘ढुवानी व्यवसायी महासंघ नेपाल’बीच महत्त्वपूर्ण व्यवसायिक सम्झौता भएको छ।
समझदारीपत्रअनुसार महासंघमा आबद्ध सदस्यहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका गाडी खरिद गर्न तथा व्यवसाय विस्तार गर्न बैंकले सुलभ ब्याजदरमा व्यावसायिक कर्जा लगानी गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)