बीमा प्राधिकरणको अध्यक्ष रिक्त भएको एक बर्ष पुग्यो, तर नियुक्ति अड्किएको अड्कियै
corporatenepal.com · Mon Aug 24 11:27:04 GMT 2026

काठमाडौं । रिक्त भएको एक बर्ष हुँदा पनि सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा अनावश्यक विलम्ब गरेको छ ।
२०८२ भदौ २ गते तत्कालीन अध्यक्ष शरद ओझा बर्खास्त भएसँगै प्राधिकरणको अध्यक्ष पद रिक्त छ । गत भदौ २ गते अध्यक्ष पद रिक्त भएको एक बर्ष पुरा भएको छ । कार्यकारी पद रिक्त भएसँगै एक बर्षदेखि प्राधिकरणको काम कारवाही पनि प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)