थारु विद्रोह, सेना र भाद्र ८
nepalviews.com · Mon Aug 24 11:25:53 GMT 2026

भाद्र महिनाको प्रवेशसँगै नेपालमा चलेको जेन जी विद्रोहमाथि बहस भइरहेको छ। करिब ४ घण्टामा देशको राजधानीलगायत देशभरका मुख्य शहरमा भएको आगजनी, तोडफोड र प्रहरी जवानहरूको हत्याले पूरै देशमात्र स्तब्ध भएन, बरु यहाँका एमाले–कांग्रेसको बहुमत गठबन्धन सरकारलगायत प्रतिनिधिसभासमेत भंग गरेर अन्तरिम सरकार गठनको राजनीतिक महोल तयार भयो। सम्झौताहीन यो संघर्षमा आगजनी र तोडफोड देशैभरि चल्यो। त्यस अर्थमा नेपालका जेन जी विद्रोह हुनु स्वाभाविकै हो।
अर्को घटना टीकापुर थारु विद्रोह हो। यसमा प्रहरी वरिष्ठ नायव उपरीक्षकलगायत ८ जनाले ज्यान गुमाए। २०७२ साल भाद्र ७ गते भएको उक्त घटनामा थारुहरू घाइते मात्र भएको सरकारी दावा छ। तथापि थारु विद्रोह राजनीतिक आन्दोलन भएर पनि त्यसलाई अपराधीकरण करार गर्न राज्य लागिपर्यो। यस घटनामा संलग्न धेरै थारु प्रहरी कस्टडी लगायत जेलमा परे। यसको चर्चा निकै कम हुनु स्वाभाविक पनि हो, कारण टीकापुर, कैलालीमा मात्र यो विद्रोहको झिल्का सीमित भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)