बलात्कारीलाई कडा सजाय दिन कानुन संशोधन गर्न सांसदहरूको माग
ukeraa.com

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बलात्कार, यौनहिंसा तथा हत्या जस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कडा सजाय दिन र आवश्यक परे विद्यमान कानुन तथा संविधान नै संशोधन गर्न सरकारसँग माग गरेका छन्।
शून्य समयमा बोल्दै सांसदहरूले कानुन संशोधन, सजायको दायरा विस्तार, जनचेतना अभिवृद्धि र प्रारम्भिक उजुरीलाई प्राथमिकता दिन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)