बीमा सम्बन्धी भ्रामक प्रचार गर्नेलाई कारवाही गर्ने चेतावनी !
arthasarokar.com · Mon Aug 24 11:25:24 GMT 2026

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रम फैलाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले एक परिपत्र जारी गर्दै इजाजतपत्र प्राप्त सबै बीमा अभिकर्तालाई यस्तो चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)