कञ्चनजङ्घा हेर्न विदेशीको रोजाइ, एक वर्षमा पुगे १ हजार ३३१ पर्यटक
kalakarmi.com · Mon Aug 24 11:33:05 GMT 2026

ताप्लेजुङ- ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक हजार ३३१ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन् । उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादव जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)