हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
aarthiknews.com

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ। सर्वोच्च अदालतले हिमालयन लाइफले अघि बढाएको नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
हालका सीईओ कपिलकुमार दाहालले आफ्नो कार्यकाल बाँकी रहेकै अवस्थामा कम्पनीले पद रिक्त रहेको भन्दै नयाँ नियुक्तिका लागि आवेदन मागेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)