पूर्वमुमाबडामहारानी नर्भिक अस्पतालमा भर्ना, भोलि डिस्चार्जको तयारी
nepalpress.com · Mon Aug 24 11:33:49 GMT 2026

काठमाडौं । फ्लूका कारण ज्वरो आएपछि ९९ वर्षीया पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन् ।
अस्पतालमाका प्रशासन प्रमुख विमल बोगटीका अनुसार शाहको स्वास्थ्यमा कुनै जटिल समस्या छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)