लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)
khabarhub.com · Mon Aug 24 11:33:04 GMT 2026

सिरहा – लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।
पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले सात वटा संरचना डोजर लगाएर भत्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)