रिटको टुंगो नलाग्दै विश्वासको मतको प्रक्रिया अघि बढाइए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी
baahrakhari.com · Mon Aug 24 11:31:00 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशमा मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ताको वैधानिकतामाथिको विवाद थप चर्किएको छ ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटको न्यायिक टुंगो नलाग्दै विश्वासको मतको प्रक्रिया अघि बढाइए प्रदेशसभा बैठक नै बहिष्कार गर्ने चेतावनी नेपाली कांग्रेसले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)