मलेसियाको सूचीमा परेका २५ म्यानपावरले नाम हटाउने
onlinekhabar.com · Mon Aug 24 11:34:32 GMT 2026

८ भदौ, काठमाडौं । मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत भएका नेपालका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा एफडब्लूसीएमएसबाट २५ वटै म्यानपावरको नाम तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि बहादुर डाँगीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)