थाई गाँजा तस्करीको ट्रान्जिट बन्दै नेपाल, सयौं किलो यता आएर कहाँ जान्छ ?
lokaantar.com

नेपालमा अहिले दैनिकजसो थाइल्यान्डबाट गाँजा तस्करी भइरहेका छन् । यहाँ उत्पादन हुने गाँजाभन्दा थाई गाँजा उच्च कोटीको हुने भन्दै यसको माग भारतमा बढिरहेको प्रहरी बुझाइ छ ।
भारतमा गाँजाको बिक्री वितरण तथा सेवनविरुद्ध कडा कानून छ । त्यही भएर पनि नेपाल ट्रान्जिट हुने गरेको प्रहरी अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)