प्रधानमन्त्री के खान मुस्ताङ जानुभएको हो, संसदमा जबाफ चाहिन्छ- हर्क साम्पाङ
setopati.com · Mon Aug 24 11:37:00 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालै भएको मुस्ताङ भ्रमणबारे जानकारी माग गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)