भारतमा भाइरल बने खाद्य सुरक्षा अधिकारी, ३ हजारभन्दा बढी छापा
newsofnepal.com · Mon Aug 24 11:43:13 GMT 2026

मुम्बई
महाराष्ट्रका खाद्य तथा औषधि प्रशासन आयुक्त तुकाराम मुन्धे अहिले भारतमा चर्चाको केन्द्रमा छन्। खाद्य सुरक्षा तथा सरसफाइका मापदण्ड उल्लंघन गर्ने रेस्टुरेन्ट, होटल तथा खाद्य व्यवसायविरुद्ध उनले थालेको कडा कारबाही सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी ‘भाइरल अफिसर’का रूपमा चर्चित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)