महासंघद्वारा एसियाड बक्सिंग टोलीको वैदेशिक प्रशिक्षणको स्थलगत निरीक्षण
newsofnepal.com · Mon Aug 24 11:43:52 GMT 2026
काठमाडौं ।
नेपाल बक्सिंग महासंघका पदाधिकारीले २० औँ एसियाली खेलकुद प्रतियोगिताको पूर्वतयारी स्वरूप भारतको गुवाहाटी, आसाममा उच्चस्तरीय वैदेशिक बन्द प्रशिक्षणमा ब्यस्त नेपाली बक्सिङ टोलीको स्थलगत निरिक्षण गरेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)