‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’
khabarhub.com · Mon Aug 24 11:50:40 GMT 2026

काठमाडौं – विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।
बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिष्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)