प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)