पशु रोग नियन्त्रण विधेयकमाथि सैद्धान्तिक छलफल, कानुन प्रभावकारी बनाउने प्रतिबद्धता
nepalpress.com · Mon Aug 24 11:55:09 GMT 2026

काठमाडौँ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।
बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयकमाथि सांसद तथा सरोकारवालाबाट प्राप्त सुझावले कानुनलाई थप परिस्कृत र विशिष्ट बनाउन सहयोग पुग्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)