म्याराडोनाको ‘ह्यान्ड अफ गड’ बल २.५ मिलियन पाउण्डमा बिक्री
baahrakhari.com · Mon Aug 24 11:53:52 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका पूर्व कप्तान डियागो म्याराडोनाले १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध गोल गरेको बल २.५ मिलियन पाउण्डमाबिक्रीभएको छ ।
क्वार्टरफाइनलमा प्रयोग भएको यो बल म्याराडोनाले हातबाट गोल गरेपछि चर्चित भएको थियो । उक्त गोललाई ‘ह्यान्ड अफ गड’ नामले चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)