जानु कुँवरको नयाँ गीत ‘फूल बुट्टे सारी’ सार्वजनिक
kendrabindu.com · Mon Aug 24 11:56:07 GMT 2026

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ तीज गीत ‘फूल बुट्टे सारी’ सार्वजनिक भएको छ। जानु कुँवर (जानुका श्रेष्ठ) को स्वर तथा शब्द रहेको गीतमा तीर्थराज पोखरेलको संगीत रहेको छ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रीपाल तथा रेकर्डिङ रमेश नेपालीले गरेका हुन्। मुरचुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)