दुग्ध किसानको बक्यौता तुरुन्त भुक्तानी गर्न र भुक्तानीको सुनिश्चितता गर्न सर्वोच्चको ‘निरन्तर परमादेश’
clickmandu.com · Mon Aug 24 12:03:40 GMT 2026

काठमाडौं । लामो समयदेखि दूधको मूल्य नपाएर आन्दोलनमा रहेका देशभरका दुग्ध उत्पादक किसानहरूको पक्षमा सर्वोच्च अदालतले एक महत्वपूर्ण र ऐतिहासिक फैसला सुनाएको छ ।
अदालतले किसानको पसिनाको मूल्य रोकेर राख्नु उनीहरूको संवैधानिक र मौलिक हकको गम्भीर उल्लंघन भएको ठहर गर्दै सरकारलाई तत्काल भुक्तानीको व्यवस्था मिलाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)