दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति
ratopati.com · Mon Aug 24 12:04:27 GMT 2026

तेहरान । इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको भन्दै त्यसलाई ‘गैरकानुनी’ कदम भनेको छ ।
मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले चालेको कानुनी कदमको जवाफमा फ्रान्सले गरेको निर्णयले दुई देशबिचको सम्बन्ध सुधारमा कुनै योगदान नगर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)