बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा, नेकपाका सांसद अनुपस्थित
onlinekhabar.com · Mon Aug 24 12:00:21 GMT 2026

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेपनि सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिका कारण विश्वासको मत संकटमा परेको छ ।
मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात ५३ सांसदको समर्थन आवश्यक पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)