सगरमाथाको कथा समेटिएको ‘रोड टु एभरेष्ट’ वृत्तचित्र सार्वजनिक
nepalnews.com · Mon Aug 24 12:05:35 GMT 2026

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको जीवन्त अनुभूति दिलाउँदै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘रोड टु एभरेष्ट’ भावी पुस्तालाई उपहार स्वरूप सयौं वर्षसम्म कालजयी दस्तावेजका रूपमा रहने देखिन्छ।
राजधानीमा प्रदर्शित वृत्तचित्रको ‘प्रिमियम शो’मा सहभागी वक्ता एवं दर्शकले वृत्तचित्रलाई केवल हिमालको कथाको रूपमा मात्र नभई नेपाली पहिचानको कथाको रूपमा लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)