हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश
khabarhub.com · Mon Aug 24 12:07:25 GMT 2026

काठमाडौं –सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आह्वान गरिएको दरखास्त सम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उक्त कम्पनीका सीईओ कपिलकुमार दाहालले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)