जनमतको दोस्रो महाधिवेशनको मिति तय, भदौभित्र सदस्यता नवीकरण गर्न निर्देशन
nepalpress.com · Mon Aug 24 12:08:02 GMT 2026

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको दोस्रो महाधिवेशनको मिति तय भएको छ। आज बसेको सचिवालय बैठकले असोजको ९ र १० गते महाधिवेशन गर्ने निर्णय गरेको सचिव अनिताकुमारी मण्डलले बताइन्।
बैठकले भदौ २१ गतेभित्र पार्टीको सम्पूर्ण वडा तथा पालिका अधिवेशनको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)