मञ्जुश्री फाइनान्स र स्टार क्याफेबीच छुटसम्बन्धी सम्झौता
corporatenepal.com · Mon Aug 24 12:08:54 GMT 2026

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्कुएट प्राइभेट लिमिटेडबीच मञ्जुश्री फाइनान्सका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले एक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात्, मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले स्टार क्याफे एण्ड ब्यान्कुएटमा सेवा लिँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)