देउवा नै चाहन्छन् सभापतिको ‘नेमप्लेट’ राख्न ?
baahrakhari.com · Mon Aug 24 12:12:01 GMT 2026

काठमाडौं । चुनदेवीस्थित नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापतिका रूपमा प्रस्तुत गरिएपछि उनको पदीय हैसियतबारे प्रश्न उठेको छ ।
आइतबार इतरसमूहको सम्पर्क कार्यालय चुनदेवी पुगेका देउवाको च्याम्बरमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेटसहितको बोर्ड राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)