सङ्गीत, खेलकुद र चलचित्र क्षेत्र सेवा उद्योगका रूपमा परिभाषित
ratopati.com · Mon Aug 24 12:18:04 GMT 2026

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सङ्गीत, खेलकुद र चलचित्र क्षेत्रलाई सेवा उद्योगका रुपमा परिभाषित गरिएको स्पष्ट पारेकी छिन्।
प्रतिनिधि सभाको साेमबारकाे बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईको जिज्ञासाको जवाफ दिँदै उनले विद्यमान औद्योगिक नीति, २०६७ र औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ती क्षेत्र सेवामूलक उद्योगको वर्गमा पर्ने जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)