इरानको रियाल अहिलेसम्मकै न्यून विन्दुमा, १ डलर बराबर २० लाख रियाल
clickmandu.com · Mon Aug 24 12:16:21 GMT 2026

एजेन्सी । इरानको मुद्रा रियाल नयाँ ऐतिहासिक न्यून विन्दुमा पुगेको छ ।
वाशिङटनले तेहरानमाथि थप कडा प्रतिबन्धहरू घोषणा गर्ने तयारी गरिरहँदा सोमबार अमेरिकी डलरको तुलनामा यो मुद्रा घटेर २० लाख २० हजार रियाल पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)