अमेरिकी राष्ट्रपति ट्रम्प फेसबुकमा अनिश्चतकालका लागि प्रतिबन्धित
nepalsamaya.com · Thu Jan 07 17:39:00 UTC 2021
काठमाडौं– फेसबुक र ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएका छन्। बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो।
फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत यो जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा भएका घटनाबाट ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणमा बाधा पुयाउन चाहन्छन् भन्ने स्पष्ट भएको जुकरबर्गले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)