प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन सांसद राईको माग
deshsanchar.com · Mon Aug 24 11:03:25 GMT 2026

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)