दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे सर्वोच्च अदालतको लिखित जवाफ माग
barnanmedia.com · Mon Aug 24 12:28:00 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे सर्वोच्च अदालतले प्रहरीसँग लिखित जवाफ मागेको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)