जस्मिन पेन्ट्सको दसैँ-तिहार अफर: लन्डन भ्रमणदेखि आकर्षक उपहार जित्ने अवसर
kendrabindu.com · Mon Aug 24 12:30:56 GMT 2026

काठमाडौं । चाडपर्वको अवसरमा जस्मिन पेन्ट्स (मनकामना ग्रुप) ले “चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!” नामक उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।
भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने यस योजनामा ७५ हजार रुपैयाँ बराबरको रङ खरिद गरी उपभोक्ता सहभागी हुन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)