सम्बन्धविच्छेद मागेकी अफगान किशोरीलाई तालिबान अधिकारीले भने– ‘महिला बुद्धिहीन हुन्छन्’
lokaantar.com

अफगानिस्तानमा १८ वर्षीया एक किशोरीले हिंस्रक श्रीमान्सँग सम्बन्धविच्छेद गराइदिन तालिबानका एक उच्च अधिकारीसमक्ष गरेको अपिल अस्वीकार गरिएको छ । उल्टै ती अधिकारीले महिलाहरू ‘बुद्धिहीन’ र ‘केही नजान्ने’ हुने टिप्पणी गरेका छन् ।
जौजजान प्रान्तका गभर्नर अब्दुल्लाह सरहादीसमक्ष ती किशोरीले श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको भन्दै सम्बन्धविच्छेदको माग गरेकी थिइन् । बुर्का र सनग्लास लगाएर अधिकारीसमक्ष पुगेकी उनले शान्त ढंगले आफ्नो निर्णय सुनाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)