फरार रहेकी सुशान्तकी प्रेमिका रिया अपार्टमेन्टमा देखा परिन्, अब के हुन्छ ?
canadanepal.com · Thu Aug 06 08:23:00 UTC 2020
काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपूत निधनपछि पनि चर्चामा आइरहेका छन् । उनको निधन भएका २ महिना पुग्न लाग्दा यस घटनाले नयाँ मोड लिदै गइरहेका छन् ।
आफ्नै अपार्टमेन्टमा पासो लगाएर ज्यान फालेका सुशान्तको न्यायको लागि धेरैले आवाज उठाइरहेका छन् । सुशान्तको घटना रहस्यमय रहेको भन्दै प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । सुशान्तकै बिषयलाई लिएर हालसम्म प्रहरी धेरैको बयान पनि लिइसकेको छ । यस्तै सुशान्तका पिता केके सिंहले पनि रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)