मञ्जुश्री फाइनान्सका ग्राहकलाई स्टार क्याफेमा १० प्रतिशतसम्म छुट
newsofnepal.com · Mon Aug 24 12:47:48 GMT 2026

काठमाडौं।
मञ्जुश्री फाइनान्स लिमिटेडका ग्राहकले स्टार क्याफे एण्ड ब्यान्क्वेट प्रालिमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सुविधा उपलब्ध गराउन मञ्जुश्री फाइनान्स र स्टार क्याफे एण्ड ब्यान्क्वेटबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)