गृहमन्त्री र जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता
ratopati.com · Mon Aug 24 12:53:36 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता भएको छ।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका घाइते, राइड सेयरिङ चालक, ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)