पोखरा-जोमसोम हवाई उडान आजदेखि पुनः सुरु
corporatenepal.com · Mon Aug 24 12:53:00 GMT 2026

गण्डकी । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा-जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)