सुजुकी नेपालद्वारा टर्बो इन्जिनसहितको ‘न्यू ब्रेजा’ सार्वजनिक, नाडा अटो शोमा प्रदर्शन गरिने
kendrabindu.com · Mon Aug 24 12:56:23 GMT 2026

काठमाडौं । सुजुकी गाडीहरूको नेपालका लागि अधिकृत वितरक सुजुकी नेपालले थप शक्तिशाली, इन्धन-कुशल र सुरक्षित ‘न्यू ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरी ल्याइएको यो एसयूभी पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र सर्वथा नयाँ ६-स्पिड म्यानुअल ट्रान्समिसनसहित उपलब्ध गराइएको हो। भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने नाडा अटो शोको सुजुकी प्याभिलियन (स्टल A*2) मा यो गाडी प्रत्यक्ष हेर्न, टेस्ट ड्राइभ गर्न र जानकारी लिन सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)