गगन पक्षले घोषणा गरेको महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का समूह अदालतमा
corporatenepal.com · Mon Aug 24 13:02:57 GMT 2026

काठमाडौं । गगन थापा नेतृत्वको आधिकारिक समूहले घोषणा गरेको नेपाली काँग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह र पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गरेको छ ।
यसअघि शुक्रवार सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगिएको थियो । आज देउवा र खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टाछुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर विश्वकर्माले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)