महिलाका लागि निःशुल्क बस सेवा सुरू गर्दै तमिलनाडुका मुख्यमन्त्री
annapurnapost.com · Mon Aug 24 12:57:59 GMT 2026

काठमाडौं : तमिलनाडुका मुख्यमन्त्री सी.जोसेफ विजयले महिलाका लागि निःशुल्क बस यात्रा योजनाको विस्तार गर्ने घोषणा गरेका छन्।
सोमबार विधानसभा बैठकमा घोषणा गर्दै मुख्यमन्त्री विजयले अब महिलाले सहरी क्षेत्रमा सञ्चालन हुने एक्सप्रेस र डिलक्स सरकारी बसमा समेत निःशुल्क यात्रा गर्न पाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)