हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार
nepallive.com · Wed Sep 02 05:04:48 GMT 2026

काठमाडौं– नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।
मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)