राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची
khabarhub.com · Fri Jul 10 08:21:59 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी गरेको कार्यसूचीअनुसार बैठकमा कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)