दाहाल नेपाललाई दुई अंकको सिट जितेर देखाउन ओलीकाे चुनौती
rajdhanidaily.com · Sat Jan 02 16:47:59 UTC 2021
काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इसारामा नाच्ने पुतली सरकार बन्नबाट रोक्न आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।
प्रधानमत्री ओलीले पार्टीलाई प्राप्त दुई तिहाइलाई फुटाएर विभिन्न तत्वसँग भित्री साँठगाँठ र जोडजाम गर्दै पुतली सरकार बनाउने प्रयास भएको भए पनि आफूले त्यसलाई असफल पारिदिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)