टप एण्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’को पहिलो जित
neplays.com · Mon Aug 24 13:13:00 GMT 2026
काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ । सोमबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको होबर्ट १८.३ ओभरमा ११५ रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)