प्रधानमन्त्रीले संसद्को अवहेलना गरे : प्रदीप पौडैल
onlinekhabar.com · Sun May 17 10:21:06 GMT 2026

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्को अवहेलना गरेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)