माङ्सेबुङमा फापरखेती विस्तार, किसानले प्रतिकेजी रु ३०० सम्ममा बेच्दै
halokhabar.com · Fri Jul 10 08:21:00 GMT 2026

×
फिक्कल (इलाम), असार २६ गते । इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जबेगुले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गरे । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गरेका उनले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)