संसद्मा बासना थापाको प्रश्न : ‘नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो ?’
nepalviews.com · Fri Jul 10 08:28:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन् । उनले सरकार नागरिकका पीडा सम्बोधन गर्न गम्भिर नभएको आरोप लगाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)