नेपाल–यूएई आर्थिक साझेदारी कार्यक्रममा आर्थिक साझेदारीको खोजी
baahrakhari.com · Fri Jul 10 08:31:19 GMT 2026

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले अबुधाबीमा ‘नेपाल–यूएई आर्थिक साझेदारी’ नामक कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य नेपाललाई व्यापार, लगानी, पर्यटन, प्रविधि र व्यावसायिक सहकार्यको लागि एक आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)